Posted by: perfectionist January 25, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ फुन गर्छु भन्ने सोच्दा सोच्दै २ दिन बितेछ के भन्नु र। अली अली घरको काम अनी अली धेरै पढाईको कामले ब्यस्त भएर बिजी भैयो। तेइ भएर फुन घुमाउन पायिन। काँबाट लरकीलाई फुन गर्नु भन्या, ४ दिन भो फुन चार्ग नगरेको, खाली घडी हेर्न मात्र काम लाग्या छ फुन पनि। आउने कसैको हैन।

रामे प्रणाम, रिट्ठे बिराडर प्रणाम। हुन त हेरिरा होला नहोला, हाम्रो बाङगे दाईलाई मुरी मुरी बधाई है।
Read Full Discussion Thread for this article