Posted by: ritthe January 25, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

हिउ परि ठक्ठकी जाडो भो !
एक्लो जीवन आँफैलाई घाँडो भो !
पानी है परि साल घारि करायो
भुन्टी है सित मस्की मस्की हिंड्ने मेरो रहर कता हरायो !


बाउ ले बिहे गर्देनन् (लहरेको ) पोर पनि
भत्काइदिन्छ सुङुर को खोर पनि ल्याज्जा 



सोमाबारे शिवमय जदौ तथा तारेमाम !


ठुल्दाइ, पुरे चिया चमेना भयो?


ह्या नि झरी परेर कस्तो नेपाल को याद आयो !

Read Full Discussion Thread for this article