Posted by: Rahuldai January 25, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

तारेमाम पुरे,
फोन आउँला भनी २ दिन कुरें । लरकी लाई फोन गर्दै ब्यस्त रे ।


पानी त यता नि बेस्सरी दर्किराख्या छ, मुटु त्यसै त्यसै चर्की राख्या छ।


हिउ नपर्ने ठाम मा घरजम् गर्नु पर्‍यो पुरे ।

Read Full Discussion Thread for this article