Posted by: Rahuldai January 25, 2010
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु!
सोमबारे शिवमय झरिलो जदौ ।
सोमबार लाई आइतबार सम्झी अझै सुतिराख्या छन जस्तो छ, उठ जाग, भाले काले माले सब बांसिसक्यो।