Posted by: hos prashad January 23, 2010
त्यो नेवा राज्य मेरो होइन।
Login in to Rate this Post:     0       ?        

नेवार साथी हरुको एक्वध्येता प्रति सादुबाद । हैन कसलाई चाहियको रहेछ यो जातिय राज्यहरु भन्या ? जो सँग कुरा गरे पनि  चहिन्न भन्छन् !! राजनितिक स्वार्थ भएका चन्द मान्छे बाहेक कोही छैन  यसको पक्षमा । नेपाल लाई "नयाँ नेपाल" भनि परिभाषीत गर्न कै लागि मात्र हो की ? नयाँ भनि टोपल्न यो प्रपन्च गरेको !!


 रह्यो कुरा संघियता तेती जरुरी हो भने ५ बिकास क्षेत्रलाई ५ राज्य बनाउन ता की हरेक राज्य ले बराबर resources उपभोग गर्न पाउछन तराई देखि हिमाल सम्म । उफ १४ रज्यमा १४ सरकार होलान् अनी मन्त्री वा सो सरह राज्नितिक पदहरु । लौ मोज गर नेता मोज गर
 


 
Read Full Discussion Thread for this article