Posted by: ramronepal January 22, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
होइन कता गये सबै, शुक्रबार भनेर दिउसै देखी माइली कहाँ हिंडेकी के हो ........
ल सुकुटि, भुट्टन्, भट्मास् साँदेको, सेकुवा बनाउन लगाउन्दै गर्नु, म पनि आउन्दै छु । 
Read Full Discussion Thread for this article