Posted by: ramronepal January 22, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
खुशी ले गर्दा आँखा रसायेको हो ठुल्दाइ ।
खुशी को आँखा त खोइ, देखेको छैन ।

रसायो भने के के दलेको हो मेटिन्छ भनेर कन्ट्रोल गर्छन् रे केटीहरुले आँखा रसाउन बाट ....

त्येसैले केटी हरु आफु हाँसेर बुढा हुनेले बुढालाई, boy friend हुनेले boy friend लाई नत्र आशिक हरुलाई रुवाउन्छन रे ....

मैले त सुनेको हो है .......... कसैको वास्तविक जीवन मा मेल खान गयेमा सँयोग मात्र हुने छ ।
Read Full Discussion Thread for this article