Posted by: Rahuldai January 22, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

तारेमाम नयाँ चौतारीमा नयाँ तारेमाम ।


जिन्दगीमा बोर फस कुर्‍या कुरेइ हुने भयो।


 
पुरेलाई झ्याइ होस् भन्ने आशिश त उहिलेइ दिसकेको ले छिट्टै घोर्ले छोराको बाउ होस् भन्ने आशिश दिन्छु यसपाली।


खुशी ले आँखा रसायो मेरो त..............


हो कि



खुशी को आँखा रसायो हो ?? 

Read Full Discussion Thread for this article