Posted by: ritthe January 22, 2010
त्यो नेवा राज्य मेरो होइन।
Login in to Rate this Post:     0       ?        

"बस बाट खसेर एक नेवारको मृत्‍यु"


"दुई बाहुन मिलेर एक छेत्री माथि निर्घात कुटपिट"


"राइको छोरा द्वारा बाहुन को १८ बर्शिया छोरी को बलत्कार ! अपराधी राइ को खोजी भैरहेको"


"नेपालमा नयाँ मधेसी प्रधानमन्त्री नियुक्त"


"नेवा: राज्यमा ४ जाना लिम्बुहरु पसेर गुण्डा गर्दी"



हो यस्ता यस्तै समाचार नि देखिन्छ कुन दिन हाम्रो नेपाली पत्रीकामा !


पशुपती नाथले हामी नेपाली को कल्याण गरुन !

Read Full Discussion Thread for this article