Posted by: Rahuldai January 22, 2010
त्यो नेवा राज्य मेरो होइन।
Login in to Rate this Post:     2       ?         Liked by
म पनि नेवार हुँ, नेवारी बोल्छु, नेवारीमा लेख्छु, काठमाडौमा बस्छु।नेवा: पहिचान सहित् को नेपाली हुँ | मलाई  नेवा: राज्य चाहिदैन । । मलाई मेरै नेपाल चाहिन्छ, टुक्राटुक्रा अस्तब्यस्त नयाँ नेपाल चाहिदैन।
Read Full Discussion Thread for this article