Posted by: micky_mouse January 22, 2010
त्यो नेवा राज्य मेरो होइन।
Login in to Rate this Post:     3       ?         Liked by
म एक काठमादौ बासी नेवार हु। सबभन्दा पहिला म नेपाली हुँ त्यसपछी मात्र म नेवार हुँ। मेरो घर काठमाडौंमा हो तर नेवा राज्यमा होइन। मलाई त्यो नेवा राज्य चहिदैन। म मेरो नेपाली दाजुभाईहरु सँग झगडा गर्न चाहन।
Read Full Discussion Thread for this article