Posted by: ritthe January 22, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

>>>एक पाउ भाँगको लड्डुलाई बिक्रम संवत २-५६ सालमा पाँच उपैयाँ पर्थ्यो। प्रत्येक वर्ष ०.३४ को दरले बार्षिक वृदिदर तथा नेपाली मुद्रा अवमूल्यनलाई नियाल्दा अहिले २०६६ सालमा आइपुग्दा, बिर्खे जिम्मालको उमेर कति हो?<<<


 


गजेडी को साटो यस्को उत्तर चाँही मै दिनु पर्‍यो ! अहेम !


बिर्खे जिम्माल को उमेर ८४ हुनु पर्छ !


कारण: हाम्रो गाउमा एउटा ४२ बर्षको अर्धबैसे शिव दाई छन ! जाँड नखा बेला यस्तै यस्तै उट्पट्याङ उट्पट्याङ कुरो गरिरहन्छन ! सुन्नमा आको  बिचरोलाई अस्ती भर्खर राँची लगेछन ! अर्ध पागल भनेर डाइगनोसिस गरेछ डाउडर ले !

Read Full Discussion Thread for this article