Posted by: Rahuldai January 22, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

लोल रिट्ठे लोल। १० मा नै दिएं । न मिले पनि अत्यन्तै रोचक बिष्लेषणात्मक उत्तर दिएकोमा ।



व्यास भन्नाले दाईमिटर हो कि भाई मिटर ?


संस्क्रितमा ट्रान्स्लेट गर्न गुगल देबताको तिर्थस्थल निम्न बमोजिम छ ।


http://spokensanskrit.de/index.php?script=HK&tinput=train&country_ID=&trans=Translate&direction=ES

Read Full Discussion Thread for this article