Posted by: Birkhe_Maila January 22, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

"""गगल्स --> cakchhu lukam tat paschat sundari taruni dekhanti ""


लोल !


खुसी नानीको धेरै राम्रो प्रयासले सोधेको जस्तै उत्तर हरु दिएकोले १०० लम्बर!


मैले चाहिँ त्यस्तै किसिमको उट्पट्याङ नै सोधेको हो-


क) म:म


स्वेत चाउरी मांशपिण्डम मुखम् कप्ल्याक्कम


ख)चुरोट-


स्वेत लम्ब धुम्र चुसिका


ग)खैनी खाएको र फालेको


हस्तम मल्लिका ओस्टम च्याप्पिका ततश्चात अंगुष्टम समर्पयामी


घ) गगल्स


भाष्कर निस्तेज नेत्रपटल काँच


ङ) रेल


लौहपथगामी


च) रेलवे सिग्नल


लौहपथगामी आवत जावत सुचक यन्त्र


ण) रेलवे सिग्नल अपरेटर


लौहपथगामी आवत जावत सुचक यन्त्र संचालक

Read Full Discussion Thread for this article