Posted by: ritthe January 22, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

"नेपाल राज्यस्य पूर्बिन: भागे अरुणादी बिद्यते, तस्मिन: उपकण्ठे जगन्नाथ पंडित आसित:।"


सजिलै किसिम ले ट्राइ मार्नु पर्‍यो सुरु मा चाँही संस्क्रित भनेसी आफ्नो फेव्रेट बिषय नि हो क्यारे


 


नेपाल राज्यस्य = नेपाल 


पूर्बिन: = पुर्व


भागे = टाप


अरुणादी = नाम (अरुण)


बिद्यते = बिद्या दिने मान्छे गुरु


तस्मिन = नाम


उपकण्ठे = निलकन्ठे को नाती बैकुन्ठे को छोरो


जगन्नाथ पंडित = नाम


आसित = आस गर्नु !



साब्दिक अर्थ:


नेपाल को पुर्वी भाग मा अम्रिका बाट भर्खर आएका अरुण भन्ने ब्यक्ती ले आफ्नै गुरु निलकन्ठे को नाती बैकुन्ठे को छोरा जगन्नाथ पन्डित को छोरी तस्मिन लाई लेर टाप कस्यो ! जगन्नाथ पन्डित  चाँही छोरी भेटिन्छ कि भनेर  आस गर्या गरै भो !


लोलम


(रेडियस भन्या त अर्धव्यास हो खुशी बैनी ! व्यास त दाई को मिटर नि)

Read Full Discussion Thread for this article