Posted by: ritthe January 22, 2010
Login in to Rate this Post:
0
?
हे जिम्मी सुड्ढो नि र्याक हान्छ यार ह्याप्स दी रा बेला
ज्यामिती बिषय झ्याउ लागेर मास्टर को बस्ने ठाउमा कम्पास ठाडो पारेर राख्दिने लाई त ज्यामिती को कोइसन सोध्छौ तिमी ! खै के बुद्धी भा बुढा पाखा भनुम !