Posted by: Nepal patriotic January 22, 2010
The Brahmin Stranglehold over Nepal
Login in to Rate this Post:     0       ?        

नेपाललाई सोर्गबाट नर्कमा पुरौनेमा गिरिजको परीवार या कोइराला परिवारको ठुलो हात छ। २००७ को राणा बिरोदी जन करान्तीलाई तोदफोद गर्ने, १९९० को पञ्चायति बिरोधध जन आन्दोलन र नेपालको डिमोक्रेसी लाई तहस-नहस पर्ने, माओ-बाद कारन्तीको जन्म हुनुको कारण, नेपालको कानुन-नियम-संबिधान-सरकार-राजनैतीक खतम हुन पनि यि कोइराला परिवारकै ठुलो हात छ। नेपालको ठुलो ठुलो भ्रस्तचार, गुण्डा-गर्धी र कालधनधा गर्ने र गराउने पनि यिनै कोइराला परिवार हुन। मेलम्ची खाने पनि भ्रस्तचार, लाउदा एयर भ्रस्थचार, नाताबाद नेपाली गोवेर्मेन्त अफिसमा र राजनैतीक पार्टी पध हरुमा। भारतीया हरुलाई नेपालको राजनैतीकमा खुला छुत र निमत्रना, भारतीया हरुलाई नेपाली नागरिकता दिएको। भारत सरकारको कुरा मानने र देशमा ति कुरा हरु भारतीया हरुको खातिर काम गरने र गराउने नै यि भारतीय एजेन्ट कोइराला परिवारको काम हो।


सतय र साचो कुरा गरने हो भने नेपाल यो सोर्गबाट नर्कमा पुरौने नै यि चेत्त्री(खस) र बाहुन हरु हुन। नेपाल को सरकारी कार्यालयमा र राजनैतीक पार्टीहरु मा ९५% कित चेत्त्री या बाहुन हरु मात्रै छन, अरु जात-जाती लाई ७० बर्ष सामम कुनै मौकानै दिएन। यो जतिया बिबाद (रेसीयल दिसक्रीमिनेशन) हो। यो कुरा नथाहापौने, नभुझने र नदेखाने चाँही कित बुद्धु-अन्धा-लतेफरो-मुर्ख हुनुपर्छ। यो कुरा गल्लीको लुटे कुकुरलाई धरी थाहाछ। नेपालको ठुला ठुला बिकासको काम हरु ब्रस्तचार गरी खतम गर्ने, संबिधान-कानुन-नियम थोद-फोद गरने, नतबाद गर्ने, कालोधन्द गर्ने, भारतीय सँग गुस लिएर नेपाली नागरिकता र नेपाली पस्स्पोर्ट बिक्री गर्ने, नेपाल को ठुला ठुला बैक र उधयोग खतम गर्ने जस्ताइ - बिराटनगर जुतमिल बन्ध, जनकपुर चुरोत कर्खना बन्ध, रोयल नेपाल ऐर ले कर्मचारी लाई तलब दिनु नसक्ने, नेपाल तेलीकोम नाजुक सितिमा, मेलम्ची खाने पानी प्रोजेक्ट बन्ध, लाउद एअर भ्रस्तचार, नेपालको ठुला नदी हरु भारतले नियनतर्न गर्ने - कोशी,कर्नली,गन्दकी। नेपालमा माओवादीको, पञ्चे र नेपाली कांग्रेस, मधेसी को समसया। यि सबै माहा समसया को मुल जरो य मुल कारण नै - नेपालको चेत्त्री र बहुन हरु हुन। यो कुर सतय तथाय र नेपालको ईतिहास ले भन्छ। 


Read Full Discussion Thread for this article