Posted by: ritthe January 22, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

>>>हामि लगायत हाम्रि चोथाले बुडि <<<


लोल ! जिम्माल ! कठै हाम्री भाउजु लाई चोथाले रे ! तिम्रा मुँखा स्याँउ स्याँउ किरा पर्न नसक्या !


खुशी बैनी, तिम्रो साथी ले मलाई हाइ गर्या रे? हो र? अरु केही नि भनिन त मोरिले? हाइ मात्र?


हो हो हस्तिनापुरमा ब्रिहत चौतारी भेला गर्नु पर्छ यसपाला समर मा ! म नि आउने पक्का छ ! तर यो मो:मो पार्टी चाँही नजिक नजिक जस्-जस्को मिल्छ तेस तेस मात्र भेला हुनी होला, कि कसो बडे भैया?


हुन्छ हुन्छ रामे, मार्च कै अन्त तिर गरमला !



सुन्तली मैया लाई नि हेल्लो ! के छ नयाँ नौलो? पुरे ले बदमासि गर्‍यो भने भन्नु है हाम्लाई !

Read Full Discussion Thread for this article