Posted by: ritthe January 21, 2010
Login in to Rate this Post:
0
?
फगत एक नजर मा कसैले लुट्यो मन
जती बिर्सु भन्छु उती सम्झिने झन
गूड् मर्निङ चौतारी !
जदौ औतारी !
ठुल्दाइ तारेमाम !
रामे+पुरे = राम पुरे मा जदौ !
जिम्मी सुढ्ढा को रुघा खोकी पाखा लागोस !
सधैं हरियाली हाम्रो चौतारीमा कसैको आँखा नलागोस !
जय चौतारी