Posted by: Dineshk January 21, 2010
सबै लै राज्य, हामि खस (ब्राह्मण, छेत्री, ठकुरी, सन्यासी, दलित) हरुलाई खोइ????
Login in to Rate this Post:     0       ?        

सबै लै राज्य, हामि खस (ब्राह्मण, छेत्री, ठकुरी, सन्यासी, दलित) हरुलाई खोइ????


 


संविधानसभा राज्यको पुनःसंरचना तथा राज्य शक्तिको बाडफाँड समितिको हिजो बसेको बैठकले १४ प्रदेश बनाउने प्रस्तावलाई बहुमतले पारित गरेको छ। प्रदेश बनाउदा मुख्येताया जातियेता लै आधार मानिएको छ.... जुन नेपाल को लागि ज्यादै घातक छ.... येसरी जातियेता लै नै आधार मान्ने हो भने लगभग ४५-५०% जनसंख्या भएका खस हरुलाई पनि राज्य बाड्न पर्ने हो.... तर.. खस हरुलाई राज्य छैन!!!!!!

सबै लै राज्य, तर नेपाल का सच्चा आदिबासी , ने मुनि का सन्तान , नेपाल एकीकरण कर्ता खस (बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित ) हरुलाई राज्य खोइ??
खस हरुको आदिभूमि कर्णाली र सुदुर्पचिम लै किन खसान नभनिकन कर्णाली, खप्तड वा सेती महाकाली, अनि जडान भनेर टुक्र्याएको ??? बहु संस्कृतिक राज्य भनेको नारायणी, सुनकोशी, कोचिला मा ९0% खस हरुको जनसंख्या छ…तेस्लाई किन छेत्रिये राज्य/ यिलाका नि???. तेस्लाई पनि खसान (पूर्वी, पश्चिम)नामकरण गर!!!!! खस हरुलाई बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित अनि अरु जाति मा बाडेर टुक्र्याएर खस हरुलाई अल्पमत मा देखाउने दुष्प्रयाश नगर!!!!!!!!! तीसौ जाति भएको नेवार समुदाय लै चाही जाति भनेर राज्य बाड्ने तर खस हरुलाई चाही टुक्र्याउने??? आप्रबासी हरुलाई समेत राज्य बाड्न सक्ने, तर आदिबासी खस हरुलाई राज्य नबाड़ने, हे माओबादी र एमाले…..याद राख …. नेपाल को लगवग ५०% जनसंख्या भएको खस हरुलाई चित्त दुखाएर कसैले जातिय राज्येको कल्पना गर्छ भने त्यो मुर्खता मात्र हो !!!!!!!

जागौ खस मित्र हरु!!!!!! हामि स्वाभिमानी खस जाति, किन अरु जाति को under मा दोश्रो दर्जा को भएर बाच्ने??? अहिले पनि हामि खस (ब्राह्मण, छेत्री, ठकुरी, सन्यासी, दलित) हरु बीच एकता देखाउदै हाम्रो हक-अधिकार र देश लै बिखन्डन बाट रोक्न को लागि लड्न सकेनौ भने त्यो दिन अब धेरै टाढा छैन, जब हामि खस हरु आफ्नै देश मा दोश्रो दर्जा को नागरिक भएर निरिह जीवन जिउन, र त्यो भन्दा पनि येहुदी जस्तै भएर आफ्नो देश र ठाउँ बाट भागेर अन्य ठाउँ मा सरणार्थी को जिन्दगि बाच्न बिबस हुनेछौ!!!!!!!
खस एकता आजको आवोसेकता हो!!!!

जय देश नेपाल

Read Full Discussion Thread for this article