Posted by: kalopani January 21, 2010
सस्तो युनिभर्सिटी , राम्रो locality अनी off-campus job पायिने ठाउँमा भको युनिभर्सिटी कसैलाई था छ !!!!
Login in to Rate this Post:     1       ?         Liked by
छ नि, किन न हुनु; शंकरद्वेव युनिभर्सिटी। घर मै बस्ने हो भने त रेन्टको पैसा पनि लाग्दैन।
Read Full Discussion Thread for this article