Posted by: ramronepal January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        
ए त्येसो भए लहरे राबण हो? रामायण मा त राबणले गोठमा केही गरेको जस्तो लागेको थिएन ....... यो राबणले चाँही के गरेछ ? ठिकै छ सुन्तली भन्नै नहुने कुरा हो भने हामी आँफै बुझ्छौ । कसो त ठुल्दाइ  ?
Read Full Discussion Thread for this article