Posted by: Poonte January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        
छोटो शब्दमा निम्न हालतहरु बयान गर्नुहोस-

१) चिलिम ब्रेक लिन नपाएका ठुल्दाई।
हग्न बस्दा आची अड्क्या बिर्खे झैँ

२) राम्रो बोलि निकालेको बेलाका पुन्टे बुढा।
थुतुनाँ किरा पर्या बिर्खे झैँ

३) बङ्गुर चपाऊन नपाएको हर्के।
दिन भर चौतारीमा फत्फताउन नपाएको बिर्खे झैँ

४) खालि चौतारी देखेपछिका जिम्माल बुढा।
मेरो तालुले उस्को आँखा खाको बिर्खे झैँ

५) खुसि नानीलाई हाई गर्दा रातो रंग पर्योग गर्न बिर्सेको राम्पुरे।
रामेले खुशीलाई हाइ गर्दा रातो रँग प्रयोग नबिर्सिँदा डाहले चुर भएका बिर्खे झैँ

६) मकुन्डो फुस्केको बैरे।
सुरुवाल फुस्केको बिर्खे झैँ

७) बहिष्कारमा परेको लहरे।
तरुनी नपाउँदा तन्नेरिलाई अँक्माल गर्न पुग्या बिर्खे झैँ

८) भोकाएको बेलामा माछाको तरकारी देख्ने पुरे।
बैँश चढ्या बेलाँ कूकुर्नीको पछी कुद्ने बिर्खे झैँ

धन्यवाद्।

Read Full Discussion Thread for this article