Posted by: ramronepal January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        
रिठ्ठे, ति स्कुल का दिन हरु नसम्झाउ, सकी नसकी, कहिले चाँडै नउठ्ने  पनि चान्डै उठेर, सरस्वती थाना गयिन्थ्यो, सरस्वती त आफ्नो दिमागमा पहिले देखिनै बास बसेको हुनाले खासै पूजा गर्न पर्दैन थियो, तर जिन्दगी जिउन को लागि सरस्वती हरु को मुस्कान चाँही चाहिन्छ भन्ने हाम्रो मान्यता बमोजिम सरस्वती हरु हेर्न चाँही गयिन्थ्यो ।


Soutbox हुन पर्ने मा Sounbox भएछ, माफि पाउँ ।
खुशी र Soutbox, यि दुई भिन्न कुरा हरु हुन, रिठ्ठे  । तर पनि मैले दुबै रातो बनाएछु ।


आजको प्रश्न ।
खुशी र Sout Box भएका समान र फरक कुरा हरु बुँदागत रुपमा लेख ।

उचित जबाफ लाई उचित उपहारको ब्येबस्था गरिएको छ ।
Read Full Discussion Thread for this article