Posted by: Birkhe_Maila January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        
ल ल जे भन्नु छ भन ठिटा हो, अइले एकछिन उता चिच्याउने बाकस सुनसान मरुभुमि जस्तो होला र यता कुर्लन्छौ, एकछिन पछि उता हराभरा भएसि, " के हो चौतारी भन्या?" भन्दै उतै रंगचंगि अक्षर बर्साऊन जान्छौ!
Read Full Discussion Thread for this article