Posted by: perfectionist January 19, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        
<<<लु पुरे केटो गजप को चौतारी बनाएकोमा धन्यवाद् यो
बर्ख चिटिख्ख परेकी स्वास्नि पाएस अर्को बर्ख घोर्ले छोरोको बाऊ भएस,
बुडाको आसिस लागोस!>>>

बाजेको आसिस खेर पठाउन त मन थेन, तर कस्तो शोर्ट आसिस देको, आर्को ५ बर्ष सम्म भा भे नि लौ भन्नु, हाम्रो रामे हेर्नु न, उस्का त केइ भा छैन, अलिक उमेर हुनी बेलाइमा त हो नि, बे गरेछि त त्यो बैरे जस्तो भयिन्छ। उमेरले कुट्-कुताउँछ, घराँ भा बुढीले सताउँछ जस्तै हुन्छ। चौतारीको मोस्ट एलिगिबल ब्याच्लोर हुनी सौ-भाग्य यती छिटो के जान दियाइ भो र, हैन र? यौटो कुरो क्या
Read Full Discussion Thread for this article