Posted by: बैरे January 19, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

<<यो बर्ख चिटिख्ख परेकी स्वास्नि पाएस अर्को बर्ख घोर्ले छोरोको बाऊ भएस, बुडाको आसिस लागोस!>>


त्यो त कुरै छैन बिर्खे बा , पुरे ले उहाँ कृष्णजी ले झै जता ततै तरुनी हरु लाई घायल बनाको बनाइ छ । अरको बर्ख त झ्याइ कुटी हुन्छ हुन्छ  मखुला पुरे

Read Full Discussion Thread for this article