Posted by: Birkhe_Maila January 19, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

गन्नु महात्म्य लेख्दा लेख्दै नयाँ चौतारी बनेछ। लु पुरे केटो गजप को चौतारी बनाएकोमा धन्यवाद् यो बर्ख चिटिख्ख परेकी स्वास्नि पाएस अर्को बर्ख घोर्ले छोरोको बाऊ भएस, बुडाको आसिस लागोस!


हैन को मुकुण्डो लाएर आयो?


खुसि नानी, पहिला पहिला चौतारीमा सान्नानी- सन्नो, बसन्ती - बन्नो, ठुल्नानी- ठन्नो बनाको जस्तै तिमीलाई खन्नो बनाइद्या त्यति मिल्या जस्तो त मलाई नि लाग्या हैन के गर्नु, अब खुसिया मिल्थ्यो मिल्न त फेरि मदनवा टुपलुक्क आएर " ऊ हमि भन्ने नाम जिमवाला बुह्रो काहेको भन्यो?" भनेर कुर्लने डर, क्यार्नु!

Read Full Discussion Thread for this article