Posted by: perfectionist January 19, 2010
Login in to Rate this Post:
0
?
अ बज्ये बैरे मुर्दार, के भा पाट तिमी, कस्तो लहरे लहरे गन्हायो बै याँ त। के यार तिमी त, कस्तो राम्रो साथी भन्थन्या त, लहरेलाई बल्ल बल्ल हात्-खुट्टो भाँच्देर पाखा लाएँ अब फेरी तिमी?