Posted by: Birkhe_Maila January 19, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

लहरे नेपाल जान लाग्या रे?


ल लहरे मजाले जानु, पिलेनमा सामान मज्जाले लुकाउनु नत्र चोरेर लैजाला। कसैले केहि खानेकुरा दियो भने नखानु, बिख हालेर सामान र पैसा चोर्देलान्। झ्यालबाट धेरै टाउको ननिकाल्नु नत्र अर्को पिलेनले ठोक्देला। बाटोमा रोक्न लगाएर पिसाब सिसाब फेर्नु, च्या स्या खानु। खलाँसि सित दोस्ति गरे घ्यू भात खान पाइन्छ। छाद आउन लाग्यो भने झ्यालबाट टाउको ननिकाल्नु नि बरु पलास्टिको थैलोमा छाद्नु। एभोमिन खाएर गए हुन्छ। बाटोमा काँक्रो सुन्तला दालमोठ किनेर खानु। अनि फर्कँदाखेरि चिटिख्ख परेकी एउटि लहरी सित फर्कनु!

Last edited: 19-Jan-10 09:01 AM
Read Full Discussion Thread for this article