Posted by: Harka_Bahadur January 18, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

शुअर चपाइके चपाइके वाक्क दिक्क हो गएल मदनवा बौवा कि करे ।
हामी बुह्रो भयो सला मैदान बस्न भि नसकेल , पुरा जिउ खराब भएल्छी हो ।


त एक दिन हामी उठ्यो अनी घोषणा गरी दियो सला अैज्की बात शुअर कि मासु बन्ध हँ त उ के बाद् हामी साग सब्जी खान थाल्यो ।


जब साग खान थाल्योनी  अनी पेट पनि एकदम खलाश  , सला मैदान भि ठीक टेममे आउन थालेको छ है , शरीर तन्दुरुस्त भगेल ।


त हामी सोचेको छ एक साल शुअर नचपाउनेको । 

Read Full Discussion Thread for this article