Posted by: Harka_Bahadur January 18, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

रे मदनवा इ नयाँ सालसे हँ त हामी पनि उ शुवर चपाउन छोडेछ , आगे सालसे फेरी चालु कर्नेको सोच गर्दै छु , त आगे साल आउ यहाँ तिम्लाई पुरै पेट फुट्ने गरी खिलाउछु , तिमीनी क्या याद गर्ने छौ ।


 

Read Full Discussion Thread for this article