Posted by: Harka_Bahadur January 18, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

पुरेले तिरी मिरी झ्याइ हुने गरी झिलिमिली हेरेको होला ठुल्दाइ अनी कती बेला किरो पसो थाहा नै पाएन । 


भुँडी ढुस्स हुने गरी खाइयो गान्ठे आज त ।


फेरी पनि नमस्ते जम्मैलाई ।

Read Full Discussion Thread for this article