Posted by: perfectionist January 18, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        


कम्पुटराँ किरो लाएर पाउनु नपाउने दु:ख पायो भन्या, बल्ल सफा भो जस्तो छ। काम धेरै छ, माथि के के भो, को को आए नि हेर्न पा छैन। माथि देखी मुनी सम्म भा'का सप्पैलाई प्रणाम टक्राएँ है। भरे गीतान्जलीमा भेटुम्ला, मिल्यो भने

जय नेपाल
Read Full Discussion Thread for this article