Posted by: Poonte January 18, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
कुन दिन काम्~आट फायर हुने जस्तो चाला देख्छु कोइ कोइ को।

माया लाग्छ, पिर पर्छ, कठै!

मदने भाई, सिधा मेरो घर मा आए हुन्छ, ल? बुइनीले मानिछे भने म कुरा पक्का गर्दिम्ला के रे। तिम्रो नि साह्रै माया लाग्छ। बुइनीले मान्दिये देखुन त के, तिमी जस्तो ज्वाँई पाम्नलाई नै भाग्य कोर्न खप्पर सिनित्तिएको हुन पर्छ मेरो।

रित्ठे भाई, बैरे भाई, रामपुरए भाई, आज सोमबार, बोले बम्को आशिर्बाद छ है सबैलाई!

खुशी बुइनी, दादु को ह्ग्स ( )
Read Full Discussion Thread for this article