Posted by: निशान्त January 18, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
हैन हौ मो साँच्चिके बिजि थियो हौ खुसि। आबो उता कालिङपोङदेखि छ्यामाको छोरि र साथिहरु आएको थियो कि, अन्त मोइले लास्टै घुमायोन्त। च्वाँक च्वाँक फिरि छब्किहरुपनि। मो त शुरुमा त बबाsssल रेला मात्र गर्यो हैन, भरै तिनजना च्वाँकहरु त लाsssस्ट सेन्टिss के! मोलाऐ बि एफ बनाउने भनेर हरिsssप झगडा के छब्किहरुको त! एउटाले आर्कोको केश तान्दिने, आर्कोले बल्कहिलले भकुर्ने, आम्मामामाssss...लास्टमा त रड्डिज नै भयोन्त, सबलाई मोइले सेपेरेट्ली तिमि नै मेरो जि एफ हो भनिवरि फकाएकोन्त। आजकल त, साइमुट्यानियसली तिनजना घुमाउँछ हौ मोइले! यो म्याडलाई त फिरि मेरो कुरा पनि फिल्म जस्तो लाग्यो होलान्त, सोमले जिन्दगीमा एउटाss भेटेको छैन मोइले घुमाएको सुनेर हर्टफेल होला हौ खित् खित् खित्
Read Full Discussion Thread for this article