Posted by: ramronepal January 18, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
चिप्लो घसी,  सुइरो घोची
घाऊ गहिरो नाप्छन कोइ कोइ ।

ठुल्दाइको येही घाउमा समर्पित आजको सोमबार ।

सबैलाई मेरो जधौ ।

साँच्ची खुशी कता छिन अजेल । अरुको त बालै भएन नी ।


फेरी सेताम्मे हुँदै छ म बसेको गाउ ।


बिर्खे बुढा र  पुन्टे बुढाको झगडा नभयेको दिन पनि देखियो ।

खुशी को अनुपस्थितिमा मदनवाको छट्पटाहट  पनि देखियो ।

बैरेको अझै जवानी मै छु भन्ने घमन्ड पनि देखियो ।

ठुल्दाइको टच स्क्रीन फोन चाँही देखियेन ।



Read Full Discussion Thread for this article