Posted by: Birkhe_Maila January 18, 2010
Login in to Rate this Post:
0
?
जाग जाग अब जाग न जाग
लाग कार्यकक्षबिशे अब लाग
घोर विकेन्ड ह्याङ्गओवर अब ता परित्याग
भो भयो अति पियौ अब जाग
जदौ! यो बिर्खै माईलाको!!