Posted by: kalopani January 18, 2010
अमेरिका आएर दु:ख पाये ।।।।।।।अब कसैलाई पनि +2 सकिने बित्तिकै अमेरिका आउ भन्दिन .... अझ university मा एक्लै भयो भने त रुनै मन लाग्दो राइछ !! केटा भनेर के गर्नु
Login in to Rate this Post:     0       ?        

ब्रो लाई पैसा, कगज, आउट अफ स्टेट सुल्क  lay दु:ख देयको कि, नेपाली न भयको भयर? अली कुरा बुझिन मैले त

Read Full Discussion Thread for this article