Posted by: Rodiohead January 15, 2010
अमेरिकामा कसरी नेपालकोझै रसिलो मम र अचार बनाउने होला?
Login in to Rate this Post:     0       ?        
यार बिर्खे माइला,, माने गुरु माने। यो संसारमा म नै होला भन्ने सोछेको थिए तर हैन रहेछ गुरु, माने। अती सुन्दर, अतिनै सुन्दर, यो तरिक अपनाएर म माछा पकाएर जरुर खान्छु, माछाको त म पारखी नै हुँ, लहरेको सट्टामा बुडीलाई छेउमा राख्नेछु। 
Read Full Discussion Thread for this article