Posted by: ramronepal January 15, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
कहिले कही
पिउन्छु
तर
धेरै पिउन्छु
जो होश हराउन खोज्छन
केबल उनिहरु
उनिहरुसित पिउन्छु

कहिले काहीं
म हाँस्छु  
धेरै बेर हाँस्छु
जो हान्सिरहेछन
केबल उनी
उनिहरुको माझ हाँस्छु



सबैलाई दोश्रो राउन्ड्को जधौ

खुशी HI
Read Full Discussion Thread for this article