Posted by: Geology Tiger January 15, 2010
संघारमा - A POEM
Login in to Rate this Post:     0       ?        

 


नारने, अब अगुल्टो र बिजुली बिचको फरक छुट्याउनुपर्छ। मायाको बादला तिरस्कार त पक्कै पनि राम्रो होइन। बिगतका चोटहरु सम्झेर नजिक आउँदै गरेको सुन्दर भबिस्यसँग भाग्नु पनि त हुन्न।  भन्छन् नि मन पराउने हजार भेटिन्छन जुनी काट्ने एउटै हुन्छ, न यही पो हो कि नारनेको जुनी काट्ने साहारा?


 

Read Full Discussion Thread for this article