Posted by: Rodiohead January 15, 2010
के गर्ने त होउ केटा हो आज फ्राइडे?
Login in to Rate this Post:     1       ?         Liked by

के गर्ने होला होउ आज त फ्राइडे पो हो त होउ केटा हो?
जाड कती धोक्नु, म म कती कोच्नु?
टाउकोमा हात राखेर बसी कती सोच्नु?
चुरोट्को ठुटो ओठ्नै पोल्ने गरी मुखमा कती ठोस्नु?
के गर्ने होला होउ आज त फ्राइडे पो हो त होउ केटा हो?


पहिले त कलेज मा थिए, जान्थे काली हान्न
अहिले गोरी नै पाएनी भुत्रै पनि जान्न
पहिले पहिले सेतो घुडा देख्दा नै चुइन्थ्यो
५ रुपैयाँमा फुच्हे पेप्सी सान दिएर पीईन्थ्यो
के गर्ने होला होउ आज त फ्राइडे पो हो त होउ केटा हो?


सानो जिउ छ बहिर हिउ छ सुकेका छन गेडा
बसौ कि त घरैमा खाँदै लड्डु पेडा,
नेपालको क्याबिनमा सित्तैमा पाइन्थ्यो
एउटा कोक मागेर पुरै पास्पोर्ट साइज भ्याईन्थ्यो
के गर्ने होला होउ आज फ्राइडे पो हो त होउ केटा हो?


घरमई बसी कि अब थालु आँफै छोल्न
साझाको सान दाईले दिदैन है बोल्न
सेउसी इन सारीको नाममा पनि दिईयो
नम्रता श्रेष्ठको नाममा त पहिले नै भ्याइयो
के गर्ने होला होउ आज फ्राइडे पो हो त होउ केटा हो?


ल भन है गेडेहो के गर्ने होल आज फ्राइडे?

Read Full Discussion Thread for this article