Posted by: Rahuldai January 15, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

जाम जाम , उतै बसेर फोक्सो सफा गरम । सूर्य चा आएर नि जाने बेला भैसक्यो।


एउटा कुरो नि जस्को मनभरी पीर ब्यथा हुन्छ, उ सधैं हास्ने चेष्टा गर्दछ । त्यो हाँसो भित्र लुकेर रोइरहेको मन कसैले देख्दैन ।


 

Read Full Discussion Thread for this article