Posted by: Rahuldai January 15, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
शुक्रबारे झमाझमे जदौ ।


देखिदैनन् शीला, लीला, मिला , केटाहरु झन ढिला ??


तारेमाम बिस्टे काजी ।
तारेमाम रामपुरे ।


त्यो कबिता संभवत 2052-53 तिर लेखेको जस्तो लाग्छ, जती बुढो हुंदै गयो बैंश ले उती नै जिस्काउंदो रहेछ ।

Read Full Discussion Thread for this article