Posted by: KAledai January 15, 2010
तिमी त मेरै हौ भन्ने
Login in to Rate this Post:     1       ?         Liked by

जीबनका हरेक मोडमा 


म आफुलाई बिरानो पाए


लक्षहरुको अनेक तोडमा


जिन्दगी नै अधुरो पाए।


 


घुम्ती - घुम्तिमा नमोडिएकि म


उकाली - ओरालिमा नडोरिए


जुनकिरी झै तिम्रो दियो


बलेर नै विश्वास लिन्थे म


तिमी त मेरै हौ भन्ने


 


दु:खै - दु:खमा नपिल्सिएकी म


भञ्ज्याङ देउरालीमा ननाचिएकी


कोइलिको जस्तै मिठास थियो


स्वर तिम्रै सुनेर बस्थे म


तिमी त मेरै हौ भन्ने 


 


Read Full Discussion Thread for this article