Posted by: amricane January 14, 2010
ॠण कति छ केटा हो ?
Login in to Rate this Post:     0       ?        
अमेरिका आएर ॠण मा चर्लम्म दुबियो । कागज को, प्लास्टिक को , येसको उसको कसको कसको कति कति । ल भन केटा हो तिमी हरु को टाउको मा कति ॠण छ मेरो चाइ जममा जम्मी ६४६० रैछ । लौ भन तिमी हरु को कती छ ?
Read Full Discussion Thread for this article