Posted by: hos prashad January 14, 2010
विदेशमा पढेर नेपाल नफर्किनुस् , नेपालमा केही हुन सक्दैन
Login in to Rate this Post:     0       ?        
यो लेखमा भनेझै स्थिती तेती नराम्रो छ र भन्या ?? म त नेपाल जाने सोच बनाउदै थिए.... के हाम्रो देश failed nation भै सक्यो ??
Read Full Discussion Thread for this article