Posted by: Birkhe_Maila January 14, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

हो क्यारे खुसी नानी दीलीप कुमारकै बुढि हो कि क्या हो। जोडि भने यिनिहरुको खुब चल्थ्यो-


नसम्झाऊनोस ठुल्दाई तेतिबेलाको कुरा, एउटा मैलो भैसकेको पोस्टकार्ड त सधैँ सिरानिमा हुन्थ्यो!

Read Full Discussion Thread for this article