Posted by: ritthe January 14, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
त्यो मुनमुन सेन को फोटो राख्दा चाँही पुरेले एइ मात्र भेटियो भन्दै गनाउने मुख पार्दै राख्या छ ! अनी त्यो जिनत को फोटो राख्दा चाँही एइ मात्र भेटियो भन्या छैन बज्जे ले ! भनेसी खोजी खोजी सत्यम शिवम सुन्दरम फिलिम को फोटो टास्या रेछ !
Read Full Discussion Thread for this article